अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिका-१ बाट एमालेको विजयी

काठमाडौं महानगरपालिका-१ बाट एमालेको विजयी


काठमाडौं – काठमाडौं महानगरपालिकाको वडा-१ मा नेकपा एमालेले वडाध्यक्ष जितेर विजयी सुरुआत गरेको छ ।

मतगणनाको अन्तिम परिणाम अनुसार एमालेका भरतलाल श्रेष्ठ ६२२ मत प्राप्त गरी विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका किरण श्रेष्ठले ५९८ मत प्राप्त गरेका छन् । भरतलाल यसअघि पनि सोही वडाको अध्यक्ष थिए ।

यो वडाबाट मेयरमा स्वतन्त्र उम्मेदवरा बालेन साहले ७८३ मत ल्याएका छन् ।

एमालेले यहाँबाट मेयरमा ३६५ र कांग्रेसले ४५१ मत पाएको छ । राप्रपाले १ सय मत पाएको छ ।