अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीको पाणिनीमा गाउँपालिकामा एमाले विजयी

अर्घाखाँचीको पाणिनीमा गाउँपालिकामा एमाले विजयी


अर्घाखाँची -अर्घाखाँचीको पाणिनी गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ ।
पाणिनी गाउँपालिकामा अध्यक्ष पदमा नेकपा एमालेबाट टेकराज न्यौपाने विजयी हुनुभएको हो ।
उपाध्यक्ष पदमा पनि एमालेकै नर्मदा पौडेल फराकिलो मतसहित विजयी हुनु भएको छ ।

यहाँ एमालेले सुरुबाटै अग्रता बनाएको थियो।