तेह्रथुम -तेह्रथुमको म्याङ्लुङ नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका सन्जकुमार तुम्वाहाङ्फे ५ हजार ११७ मतसहित विजयी हुँदा कांग्रेसका अर्जुन बहादुर तुम्वाहाङ्फे ४४७८ मत ल्याउनुभएको छ ।
उपमेयरमा पनि एमालेकै जमुनादेवी सुवेदी ५हजार २१० मतसहित विजयी हुनुभएको छ ।





प्रतिक्रिया