अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रेम आलेको गाउँपालिकामा एमाले विजयी

प्रेम आलेको गाउँपालिकामा एमाले विजयी


काठमाडौ – नेकपा एकीकृत समाजवादीका नेता तथा पर्यटनमन्त्री प्रेम आलेको गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ।

एमालेका दुर्गादत्त ओझा ३४४९ मतका साथ विजयी भएका छन् । कांग्रेसका दीपक विष्टले ३४१२ मत ल्याए ।

यस्तै उपाध्यक्षमा जमुना बोहराले ३५९९ मत ल्याएर विजयी हुनु भयो । चन्द्रा कुमारी साउँले ३५१७ मत ल्याउनु भयो ।