अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी


भोजपुर- भोजपुरको पौवादुङमा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष दुवै पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा एमालेका किरण राई दुई हजार ४९९ मतसहित निर्वाचित भए भने माओवादी केन्द्रका नगेन्द्र भुजेल एक हजार ६८८ मतसहित दोस्रो स्थानमा र नेपाली कांग्रेसका मनोज कार्की एक हजार ३७१ मतसहितत तेस्रो भए ।
उपाध्यक्षमा एमालेकै ज्योत्सना राई दुई हजार ४०६ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी माओवादीकी सम्झना राईले एक हजार ७६९ मत प्राप्त गर्नुभयो ।