अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दमक २ को वडाध्यक्षमा एमालेका प्रजापती सापकोटा विजयी

दमक २ को वडाध्यक्षमा एमालेका प्रजापती सापकोटा विजयी


दमक -दमकको वडा नं २को वडाध्यक्षमा नेकपा एमालेका प्रजापती सापकोटा विजयी हुनु भएको छ । सापकोटाले १४सय २७ मत ल्याउँदा प्रतिवन्दी गठबन्धनका रुद्र कार्कीले १३ सय ९०मत ल्याउनु भएको छ ।
यसैगरी सापकोटा प्यानलका महिला सदस्य बाहेक दलित महिला र दुई खुला सदस्य पनि एमालेले जितेको छ ।