अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कनकाईमा आधा बढी गन्दा राजेन्द्र पोखरेल चार सय मतले अगाडि

कनकाईमा आधा बढी गन्दा राजेन्द्र पोखरेल चार सय मतले अगाडि


झापा- कनकाई नगरपालिकाको हालसम्म १३ हजार ६ सय ४ मत गन्दा एमालेका राजेन्द्रकुमार पोखरेल ४०० मतले अगागि रहनुभएको छ । स्वतन्त्रका जेब्राका उम्मेदवार शेरबहादुर थापालाई हाल ४ सय मत अन्तरले पछि पार्नुभएको हो ।

राजेन्द्रकुमार पोखरेलले ४३ सय ७८ मत ल्याउदा स्वतन्त्रका उम्मेदवार शेरबहादुर थापाले ३९ सय ७८ मत ल्याउनुभएको छ । उपमेयरमा भने कांग्रेसकी उम्मेदवार आशा शर्मा शिवाकोटीले ४३२ मतले एमालेकी मन्जु प्रसाईलाई पछि पार्नुभएको छ ।

आशाले ५१२३ मत ल्याउँदा एमालेकी मन्जु प्रसाईंले ४६५१ मतले पछ्याइरहनुभएको छ ।