चितवन – भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाउनु भएको छ ।
वडा नम्बर ४ को मतगणना जारी रहँदा उहाँले ६१ मतको अग्रता लिनु भएको हो । विजय सुवेदीले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ९३९ मत ल्याउनु भएको छ । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन् ।





प्रतिक्रिया