अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ताप्लेजुङको आठराई त्रिवेणी एमालेका दिपेन्द्र र शान्ता विजयी

ताप्लेजुङको आठराई त्रिवेणी एमालेका दिपेन्द्र र शान्ता विजयी


ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकामा यसअघिको ८ मतको हारको बदला लिँदै एमालेका दिपेन्द्र पोमु अध्यक्षमा निर्वाचित हुनुभएको छ ।
पोमुले यसअघि आफूलाई हराउने कांग्रेसका विश्वनाथ सिटौलालाई पराजित गर्नुभएको हो ।

पोमु ३०३६ मतका साथ बिजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा पत्रकार महासंघको केन्द्रीय सदस्यबाट राजीनामा दिएर गएकी शान्ता आङ्बुहाङ २९२९ मतका साथ बिजयी हुनुभएको छ ।