अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गठबन्धनलाई पराजित गर्दै धनकुटामा एमाले विजयी

गठबन्धनलाई पराजित गर्दै धनकुटामा एमाले विजयी


धनकुटा– गठबन्धनलाई पराजित गर्दै धनकुटा नगरपालिकामा एमाले विजयी भएको छ । एमालेका चिन्तन तामाङ १४ मतले विजयी हुनुभएको छ । औपचारिक परिणाम घोषणा हुन बाँकी छ ।