तनहुँ – बन्दीपुर गाउँपालिकाको अध्यक्षमा नेकपा ९एमाले०का सुरेन्द्र थापाले तीन हजार दुई सय पच्चीस मत ल्याएर विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९माओवादी केन्द्र० का पूर्णसिं थापाले तीन हजार एक सय छैसठ्ठी मत प्राप्त गर्नुभएको हो ।
यसैगरी उपाध्यक्षमा नेपाली कांग्रेसका पञ्चमाया गुरुङले तीन हजार सत्ताइस मत ल्याएर विजयी हुुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी करुणा गुरुङले तीन हजार पच्चीस मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बन्दीपुरमा कूल दश हजार दुई सय पाँच मत खसेको थियो ।
प्रतिक्रिया