अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले गएन

कार्यव्यवस्था परामर्श समितिको बैठक सुरू, एमाले गएन


काठमाडौं – संघीय संसद प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा सुरू भएको छ।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने सहभागी भएको छैन ।

प्रतिनिधि सभा बैठक आज बस्दैछ ।