अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले विजयी

सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकामा एमाले विजयी


सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका अध्यक्षमा एमालेका झम्कनाथ नेपाल ७ हजार १२७ र उपाध्यक्षमा शोभाना तामाङ ६ हजार ५१३ विजयी हुनु भएको छ ।

उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका विकास लामा ६ हजार १५२ र उपाध्यक्ष दयाकुमारी मिश्र ६ हजार ४६३ मत ल्याएर पराजय बेहोरेका छन् । निर्वाचित नेपाल नेकपा एमालेका निर्वतमान अध्यक्ष हुन् भने लामा कांग्रेसका पूर्व जिल्ला सभापति हुन् । माओवादी केन्द्रका ठूलोबाबु श्रेष्ठले ४ हजार १३४ मत ल्याएका छन् ।