काठमाडौं – नागार्जुन नगरपालिका वडा-८ मा सुरज कुमार पोखरेल विजयी हुनु भएको छ ।
नेकपा एमालेबाट उम्मेदवार बन्नु भएका केसी १००९ मतका साथ विजयी हुनु भएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार शुक्र बहादुर तामाङले ९३४ मत प्राप्त गरेका छन् ।





प्रतिक्रिया