विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईको वडामा उहाँकै पार्टीले हार व्यहोरेको छ।
नेकपा एकीकृत समाजवादीका सचिव समेत रहेका राईको वडामा नेपाली कांग्रेसले जितेको छ । भोजपुरको षडानन्द नगरपालिका ११ झ्याउँपोखरीमा नेपाली कांग्रेसका भुपाल कुमार कार्की ६९६ मत ल्याएर विजयी हुँदा दोस्रो स्थानमा नेकपा समाजवादीका मिलन विष्टले ३७७ मत ल्याएका छन्।





प्रतिक्रिया