अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको कनकाई नगरपालिकामा एमालेका राजेन्द्र पोखरेल विजयी

झापाको कनकाई नगरपालिकामा एमालेका राजेन्द्र पोखरेल विजयी


विर्तामोड -झापाको कनकाई नगरपालिका प्रमुखमा राजेन्द्र पोखरेल बहुमत वडाध्यक्ष सहित विजयी हुनुभएको छ ।
पोखरेलले ८ हजार ६ सय ७३ मत ल्याउनुभएको छ । उहाँका उपविजेता नेपाली काँग्रेसका रुद्र प्रसाद चिमोरियाले ६ हजार ६ सय ६१ मत ल्याउनु भएको छ । उपमेयरमा काँग्रेसकी आशा शर्मा शिवाकोटीले १० हजार ७ सय १३ मत पाउनुभयो । एमालेकी मञ्जु प्रसाईंले ८ हजार ८ सय ४५ मत प्राप्त गर्नुभएको छ ।

उपमेयरमा नेपाली काँग्रेसकी आशा शर्मा विजयी हुनुभएको छ । एमालेले ९ वडा मध्ये ७ वटा वडा र २९ जना सदस्य जितेको छ ।