सुर्खेत -सुर्खेतको लेकबेशी नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमाले विजयी भएको छ । मेयरमा कांग्रेसका उमेश कुमार पौडेल र उपमेयरमा एमालेकी विमला खड्लुक निर्वाचित हुनुभएको हो ।
पौडेल ६६३९ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवबहादुर राना ६३७४ मत ल्याएका छन् ।
पाध्यक्षमा निर्वाचित एमालेकी विमला खड्लुक ६१०९ मत ल्याउँदा नेकपा एकिकृत समाजबादीकी देउ कली थापामगरले ५४४० ल्याउनुभयो ।





प्रतिक्रिया