अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित

सर्लाहीको चन्द्रनगरको अध्यक्षमा कांग्रेसका महतो निर्वाचित


सर्लाही – सर्लाहीको चन्द्रनगर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका राजकुमार महतो निर्वाचित हुनु भएको छ ।

३ हजार ९९५ मत ल्याएर महतो निर्वाचित हुँदा उहाँका निकटतम् प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका लोकेन्द्र मुखियाले ३ हजार ५३६ मत मात्र पाउनु भएको थियो ।

त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी गीता देवी महतो ३ हजार ८६० मत ल्याएर निर्वाचित हुनु भएको छ । कांग्रेसकी मञ्जु देवीले २ हजार ९५८ मत ल्याएर दोस्रो हुनु भयो ।