काठमाडौं – प्रतिनिधिसभाको बैठक जारी छ । आजको बैठकमा हिजो पेस गरिएको आर्थिक वर्ष २०७९/८० को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) छलफल भइरहेको छ ।
छलफलमा सांसदहरूले धारणा राखिरहेका छन् । नवौं र दशौं अधिवेशनका बैठक अवरोध गरेको एमाले ११औं अधिवेशनबाट भने बैठकमा हुने छलफलमा सहभागी भएको छ ।
प्रतिक्रिया