अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी, उपमेयरमा लामा विजयी

बूढानीलकण्ठको मेयरमा एमालेका अधिकारी, उपमेयरमा लामा विजयी


काठमाडौँ – बूढानीलकण्ठ नगरपालिकाको मेयरमा नेकपा एमालेका मिठनाराम अधिकारी निर्वाचित हुनु भएको छ । उहाँले १४ हजार २५० मत प्राप्त गर्नु भएको छ ।

उहाँका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेस विनोद चालिसेले ११ हजार ५१२ मत प्राप्त गर्नु भएको छ ।

उपाध्यक्षमा एमालेकी अनिता लामा विजयी हुनु भएको छ । उहाँले १४ हजार ३१४ मत प्राप्त गर्नु भएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी रमिला वाग्लेले ११ हजार ९ सय ७२ मत प्राप्त गर्नुभयो ।