अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धरान उपमहानगरपालिका २० को मतगणना स्थगित

धरान उपमहानगरपालिका २० को मतगणना स्थगित


धरान – धरान उपमहानगरपालिका वडा-२० मा मतगणना स्थगित भएको छ।

वडा-२० मा १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएपछि माओवादी केन्द्रले विरोध जनाएको छ । माओवादी कार्यकर्ताहरुले मतदान अधिकृतको विरोध गर्दै मतगणनास्थल पब्लिक स्कुलमा तोडफोड गरेका छन् । 

१८ वटा मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नगरेको भेटाएपछि उक्त मतपत्र सदर गर्नुपर्ने माग राखेर माओवादीले आन्दोलन थालेको हो ।