अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दैलेखको आठबीस नगरपालिकामा एमाले विजयी

दैलेखको आठबीस नगरपालिकामा एमाले विजयी


दैलेख – दैलेखको आठबीस नगरपालिकामा बहुमत वडासहित नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् ।
नेकपा एमालेका नगरप्रमुखका उम्मेदवार तर्कबहादुर बडुवालले ५३२७ मत ल्याएर विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका प्रेम प्रकाश शाहीले ५०६६ मत ल्याउनुभएको छ ।
उपप्रमुखमा एमालेका कल्पना थापा विजयी हुनुभएको छ । उहाँले ५११३ मत ल्याउँदा निकटतम प्रतिद्धन्द्धी निशा थापाले ४९६५ मत ल्याएर पराजित हुनुभयो ।