पोखरा- पोखरा महानगरपालिका वडा-७ को मत गणनाका क्रममा प्रतिनिधिबीच विवाद भएको छ ।
मत गणनामा गठबन्धन दलका प्रतिनिधि बढी भएको भन्दै नेकपा एमालेले प्रश्न उठाएपछि विवाद भएको हो ।
एमालेले अहिले मतगणना स्थलमा नाराबाजी गरिरहेको छ ।

प्रतिक्रिया