अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अर्घाखाँचीमा एमालेबाट आमा-छोरी विजयी

अर्घाखाँचीमा एमालेबाट आमा-छोरी विजयी


अर्घाखाँची – अर्घाखाँचीमा दलित महिला सदस्यमा आमा छोरी नै विजयी भएका छन् ।

जिल्लाको मालारानी गाउँपालिका-३ बाट आमा रेमकला बिक र सोही पालिका-५ बाट उहाँकी छोरी अनिता बिक दलित महिला वडा सदस्यमा विजयी हुनु भएको हो । उहाँहरु आमा-छोरी नै एमालेका उमेदवार भएको निर्वाचन कार्यालय अर्घाखाँचीले जनाएको छ ।