धनकुटा -२०३६ सालको छिन्ताङ हत्याकाण्ड भएको ठाउँ सहिदभूमी गाउँपालिकामा दोस्रो कार्यकालका लागि एमालेका युवा नेता मनोज राई निर्वाचित हुनुभएको छ ।
राई यस अघि पनि अध्यक्ष हनुुहुन्थ्यो । राई विजयको घोषणा निर्वाचन कार्यलयले गर्न बाँकी छ तर उहाँले १सय ८७ मतको अन्तरले विपक्षीलाई पराजित गर्नुभएको हो ।





प्रतिक्रिया