अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं-२८ को ५ सय मत गन्दा केशव स्थापित नै अगाडि

काठमाडौं-२८ को ५ सय मत गन्दा केशव स्थापित नै अगाडि


काठमाडौँ – काठमाडौँ महानगरपालिका–२८ मा ५ सय मतगणना हुँदा पनि नेकपा एमालेका उम्मेदवार केशव स्थापित स्वतन्त्र उम्मेदवार बालेन शाहभन्दा अगाडि हुनुहुन्छ ।  

चार सय गणना गर्दा ४ मतले अगाडि देखिएको स्थापित पाँच सय मतपत्रको गणना हुँदा ८ मतले अगाडि हुनुहुन्छ ।