अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

रौतहटको मौलापुरको मेयरमा रिनाकुमारी साह निर्वाचित

रौतहटको मौलापुरको मेयरमा रिनाकुमारी साह निर्वाचित


रौतहट -रौतहटको मौलापुर नगरपालिकाको मेयरमा एमालेकी रीना कुमारी साह विजयी हुनुभएको छ । साहले गठबन्धनका उम्मेद्वार लाई २ हजार ५ सय २ मतको अन्तरले पराजित गर्नुभएको हो । साहले ५हजार ५ सय ६४ मत ल्याउनुभयो भने प्रतिवन्दी रामप्रवेश यादवले ३हजार ६२ मत ल्याउनुभएको छ ।
साह दोस्रो कार्यकालका लागि मेयरमा निर्वाचत हुनुभएको हो ।
यस्तै उपमेयरमा पनि एमालेका नगेन्द्र प्रसाद यादव ४ हजार ९ सय १४ मत ल्याएर विजयी हुनुभएको छ ।