बारा -बाराको जीतपुरसिमरा उपमहानगरमा जीतपुरसिमरा उपमहानगरमा नेकपा माओवादी केन्द्रका राजन पौडेल विजयी हुनुभएको छ । पौडेलले १८ हजार ७ सय ४३ मत ल्याएर निकटतम प्रतिवन्दी एमालेकी सरस्वती चौधरीलाई हराउनुभएको हो । चौधरीको १७ हजार ७सय ७९ मत आएको छ । उपमहानगरतर्फ माओवादीले जितेको यो पहिलो पटक हो ।





प्रतिक्रिया