परासी -रामग्राम नगरपालिकामा एमालेले मेयर र राप्रपाले उपमेयर जितेको छ । यहाँ एमालेका धनपद यादव विजयी हुनुभएको छ । उपमेयरमा एमालेकी लक्ष्मी क्षेत्रीलाई राप्रपाकी सम्झना चौधरीले ८५ मतको अन्तरले हराउनुभएको छ ।
मेयरमा एमालेका धनपद यादवले काँग्रेसका नरेन्द्र यादवलाई १ हजार ५३८ मतान्तरले पराजित गर्नुभएको छ । यादवले ७ हजार ७२९ मत ल्याँउदा गुप्ताले ६ हजार १९१ मत ल्याउनुभएको हो । ।
निर्वाचित चौधरीको ६ हजार ४७१ आउँदा र क्षेत्रीले ६ हजार ३८६ मत ल्याउनुभयो।





प्रतिक्रिया