रामेछाप- रामेछापको मन्थली नगरपालिका मेयरमा एमालेका लव श्रेष्ठ ९ हजार ७१८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विनोदकुमार कार्कीले ९ हजार १२२ मत प्राप्त गर्नुभयो ।
उपमेयरमा एमालेकी ईश्वरी बस्नेत ९ हजार १६१ मतसहित निर्वाचित हुनुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी यशोदा श्रेष्ठले ९ हजार ५४ मत पाउनुभयो ।





प्रतिक्रिया