अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौं महानगरपालिका-८ मा सिर्जनाभन्दा बालेन दोब्बर मतले पछाडि

काठमाडौं महानगरपालिका-८ मा सिर्जनाभन्दा बालेन दोब्बर मतले पछाडि


काठमाडौं – काठमाडौं महानगरपालिकामा मतगणना जारी छ। अहिले वडा-८ को गणना भइरहँदा बालेन शाह कांग्रेसकी सिर्जना सिंहभन्दा दोब्बर मतले पछि परेका छन्।

पछिल्लो मत परिणामअनुसार ३०० गणना सकिँदा बालेनले ६७ मात्रै ल्याएका छन्। उहाँ दोस्रो स्थानमा रहेका छन्। पहिलो स्थानमा रहेकी सिर्जनाले १३६ ल्याएका छन् भने तेस्रो स्थानमा रहेका केशव स्थापितले ३५ मत ल्याउनु भएको छ ।