अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नुवाकोटको बेलकोटगढी-८ मा एमालेको प्यानल नै विजयी

नुवाकोटको बेलकोटगढी-८ मा एमालेको प्यानल नै विजयी


नुवाकोट – नुवाकोटको बेलकोटगढी नगरपालिका वडा-८ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसलाई पराजित गर्दै एमाले विजयी भएको हो ।

एमालेका सुरेशलाल चित्रकार ९६० मतसहित विजयी हुँदा कांग्रेसका गोकर्ण पुडासैनीले दोस्रो हुँदै ८९९ मत प्राप्त गर्नुभयो । नेकपा माओवादी केन्द्रका रामचन्द्र ढुंगानाले १६६ मत मात्र प्राप्त गर्नु भयो ।

सदस्यहरूमा एमालेकै गणेशकुमार दाहाल, यमहादुर लामिछाने, रमा तामाङ र लक्ष्मी सुनार विजयी भएका छन् ।