अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मेयर हारे पनि विराटनगरमा एमालेले पाएको ऐतिहासिक सफलता, उपमेयरसहित ९ वडाध्यक्ष निर्वाचित

मेयर हारे पनि विराटनगरमा एमालेले पाएको ऐतिहासिक सफलता, उपमेयरसहित ९ वडाध्यक्ष निर्वाचित


विराटनगर- स्थानीय तहको निर्वाचनमा विराटनगर महानगरपालिकाको नतिजा नेकपा एमालेको लागि अपेक्षाकृत नभए पनि सुखद आएको छ ।

२०७४ मा महानगरको ३ वटा वडामा सीमित एमालेले यसपटक मेयर पद प्राप्त गर्न नसके पनि उपमेयरसहित १, २, ३, ४, ८, १०, ११, १४ र १९ मा गरी ९ वटा वडामा नेतृत्व स्थापित गर्न सफल भएको छ ।

एमाले विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापाले प्राविधिक रूपमा मेयरमा पराजित भए पनि गठबन्धनका बिरू४ एक्लै भिडेर सिंगो महानगरमा पार्टीलाई जिताउन सफल हुनुभएको प्रेस चौतारी मोरङ अध्यक्ष सुदीप कोइरालाले बताउनुभयो ।