बाजुरा -बाजुराको बुढीनन्दा नगरपालिकामा एमालेका जनककुमार बोहरा विजयी हुनु भएको छ। बोहराले ५ हजार १ सय १५ ल्याउँदा नेपाली कांग्रेसको पदम गिरीले ३ हजार २ सय ७१ मत ल्याउनुभयो।
यसैगरी उपप्रमुखमा एमालेले समर्थन गरेका स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा विजयी हुनुभएको छ ।
उहाँले ४ हजार ७७ मत ल्याउँदा नेपाली कांग्रेसककी रितादेवि सिंहले ३ हजार ६ सय ७७ मत ल्याउनुभएको छ ।





प्रतिक्रिया