अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

धनगढीका मुख्य दुवै पदमा गठबन्धन पराजित,मेयरमा स्वतन्त्र उपमेयरमा एमाले विजयी

धनगढीका मुख्य दुवै पदमा गठबन्धन पराजित,मेयरमा स्वतन्त्र उपमेयरमा एमाले विजयी


कैलाली – धनगढी उपमहानगरपालिकामा प्रमुखमा गठबन्धनका उम्मेद्वारलाई हराउदै स्वतन्त्र उम्मेद्वार गोपाल हमाल निर्वाचित हुनुभएको छ । हमालले गठबन्धनका नृपबहादुर वडलाई पराजित गर्नुभएको हो । उपप्रमुखमा पनि गठबन्धन पराजित भएको छ । गठबन्धनकी शान्ती अधिकारीलाई एमालेकी उम्मेद्वार कन्दकला रानाले पराजित गर्नुभएको हो ।

उपप्रमुखमा भने एमाले उम्मेदवार कन्दकला रानाले गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी माओवादीकी शान्ति अधिकारीलाई पराजित गरेकी हुन् ।
मतगणना सकिए पनि निर्वाचन अधिकृतको कार्यलयले अन्तिमम परिणाम घोषणा गरेको छैन । केहीबेर पछि मत परिणाम घोषणा हुने जनाइएको छ ।।