दमक- झापाको कमल गाउँपालिका अध्यक्षमा गठबन्धनबाट काागेसका हुकुमसिंह राईले १२ हजार ८ सय ६८ मत ल्याएर विजयी हुनुभएको छ । राईले एमालेका भिम राईलाई ३ हजार २ सय १५ मतको मतान्तर पराजित गर्नुभयो । भीम राईले ९ हजार ६५३ मत ल्याउनुभयो ।
उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने विजयी हुनुभएको छ । न्यौपानलेले १० हजार ८४५ मत ल्याउँदा गठबन्धनका सुवेदीले ८ हजार ३७१ मत ल्याउनुभएको छ ।





प्रतिक्रिया