अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार साह निर्वाचित


जनकपुरधाम – धनुषाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह सुडी निर्वाचित हुनु भएको छ ।

मतगणना अनुसार उहाँले १३ हजार ४६५ मत ल्याएर मेयरमा निर्वाचित हुनु भएको हो । नेकपा एमालेका उम्मेदवार शिवशंकर साहले नौ हजार ५३२ मत ल्याउनु भएको छ भने लोकतान्त्रिक समाजवादी पार्टीका मनोज चौधरी पाँच हजार ३६० मत पाउनु भयो ।