अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

भरतपुर महानगरमा माओवादीकी रेनु दाहाल विजयी

भरतपुर महानगरमा माओवादीकी रेनु दाहाल विजयी


भरतपुर- भरतपुर महानगरपालिकामा मेयरकी उमेदवार रेनु दाहाल विजयी हुनुभएको छ । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी विजयी हुनुभयो ।

झिनो मतमात्रै गणना बाँकी छ । जसमा रेनु दाहाल १२ हजार तीन सय बढी मतले हुनुहुन्छ । उहाँले ५१ हजार ६६६ मत प्राप्त गर्नुभएके छ भने एमालेका उमेदवार विजय सुवेदीले ३९३४३ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ५२ हजार ४२१ मत ल्याउनुभयो भने राप्रपा उमेदवार हिमला गुरुङले भने ३० हजार ४७७ मत ल्याउनुभयो। ।