अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

गौतमलाई सशस्त्र प्रहरीको एआइजीमा बढुवा गर्न सिफारिस

गौतमलाई सशस्त्र प्रहरीको एआइजीमा बढुवा गर्न सिफारिस


काठमाडौं – गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक चन्द्र प्रकाश गौतमलाई अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरेको छ ।

सोमबार बसेको बढुवा समितिको बैठकले गौतमलाई एआईजीमा बढुवा गर्न सिफारिस गरेको हो ।

बढुवा समितिका सदस्य सचिवसमेत रहनुभएका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालका अनुसार बढुवा समितिको सचिवालयको जेठ ९ मा बसेको बैठकले गौतमलाई एआइजीमा बढुवा सिफारीस गर्ने निर्णय गरेको हो ।

बढुवा सिफारिसमा चित्त नबुझे सात दिन भित्र उजुरी सुन्ने समिति समक्ष उजुरी दिनु पर्नेछ ।