अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाको धरमपुरमा बसले ठक्कर दिंदा दुईजना म्यादी प्रहरीको घटना स्थलमै मृत्यू

झापाको धरमपुरमा बसले ठक्कर दिंदा दुईजना म्यादी प्रहरीको घटना स्थलमै मृत्यू


झापा -झापाको धरमपुरमा भएको दुर्घटनाका दुबै जना मृतक म्यादी प्रहरीको दुर्घटनामा परी मृत्यू भएको छ ।

स्थानीय तहको निर्वाचनमा सुरक्षाबारका रुपमा ड्युटी सकेर गन्तव्य तर्फ जाँदै गरेको प्रहरीले जनाएको छ । मृतकको पहिचान र वतन प्रहरीले सार्वजनिक गरेको छैन ।

आज बिहान को १ ख ७१८७ नम्बरको झुल्केदेवी यातायातको यात्रु वाहक बसले म्यादी प्रहरीलाई ठक्कर दिँदा उनीहरुको घटना स्थलमै मृत्यु भएको हो ।