काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ ।
स्थानीय तहको निर्वाचनमा गठबन्धनबाट धोका पाएको जसपाले गठबन्धनमा रहने/नरहनेबारे निर्णय गर्ने बताइएको छ ।
यादवले वर्तमान गठबन्धनको विकल्पको बारेमा एमाले अध्यक्ष ओलीसँग छलफल गरेको बताइएको छ ।





प्रतिक्रिया