गौर -रौतहटको गरुडा नगरपालिकाको मेयरमा एमालेमा कन्थमनि प्रसाद कलवार निर्वाचित हुुनभएको छ । प्रतिस्पर्धी नेकपा एसका बृज किशोर प्रसाद यादवलाई ३८ मतान्तरले हराउँदै कलवार मेयरमा निर्वाचित भएको हो ।
कलवारले ४५६४ पाउँदा यादवले ४५२६ ल्याउनुभएको छ ।
त्यस्तै उपमेयरमा भने नेपाली कांग्रेकी पुनम चौधरी ६५०३ ल्याएर निर्वाचित हुनुभयो । प्रतिस्पर्धी जसपाकी बिन्दुकुमारी देवीको ४४७७ मत आएको छ ।





प्रतिक्रिया