काठमाडौं- काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ। वडा नं १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्।
वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मतसहित विजयी हुनुभएको हो।
यस वडामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले १७८८ मत पाउनु भएको छ भने सायमीले १७३४ मत प्राप्त गर्नुभएको छ ।





प्रतिक्रिया