अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्नुहुने


काठमाडौं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज संसदमा सम्बोधन गर्ने हुनुभएको छ ।
अध्यक्ष ओलीले विहान ११ बजेको संसद बैठकमा सरकारले पेश गरेको नीति कार्यक्रम र समसामयिक विषयमा एमालेका धारणा राख्नुहुने अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।