अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभा बैठक सुरु, एमाले अध्यक्ष ओली सम्बोधन गर्नुहुँदै (LIVE)

प्रतिनिधिसभा बैठक सुरु, एमाले अध्यक्ष ओली सम्बोधन गर्नुहुँदै (LIVE)


काठमाडौं प्रतिनिधिसभा बैठक सुरु भएको छ । प्रतिनिधिसभाको सभाहल नयाँ बानेश्वरमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारी प्रस्तुत नीति तथा कार्यक्रमाथि पेस हुने संशोधन प्रस्तुत गर्दै छलफल सुरु भएको छ ।

गत जेठ १० गते प्रस्तुत नीति तथा कार्यक्रमाथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाले प्रस्तुत गर्नुभएको छ ।

अहिले एमाले अध्यक्ष केपी ओलीले सम्बोधन गरिरहनुभएको छ ।