नेपाल शिक्षक महासंघले आगामी वर्षको बजेटमा शिक्षकको तलब बढाउने लगायतका माग सम्बोधन गर्न अर्थमन्त्रीलाई ध्यानाकर्षण गराएको छ।
महासंघले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयसँग भएको सम्झौतालाई बजेटमार्फत सम्बोधन गरिनुपर्ने भन्दै अर्थमन्त्रीको ध्यानाकर्षण गराएको हो।
महासंघले आर्थिक वर्ष २०७९/०८० को बजेटमा शिक्षकहरुका विभिन्न मागलाई सम्बोधन गरिनुपर्ने बताएको छ।
प्रतिक्रिया