अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

१५ मिनेट स्थगीत प्रतिनिधिसभाको बैठक सुरु

१५ मिनेट स्थगीत प्रतिनिधिसभाको बैठक सुरु


काठमाडौं – प्रमुख विपक्षी दल नेकपा (एमाले) का सांसदको अवरोधका कारण स्थागित भएको प्रतिनिधिसभाको बैठक पुनः सुरु भएको छ ।

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले दिनुभएको अभिव्यक्तिमाथि प्रश्न उठाउँदै नेकपा (एमाले)का सांसदले आपत्ति जनाउनुभएको थियो ।