अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुर्गा प्रसाईंको स्वागत दुबईका शेखको रात्री भोज,नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता

दुर्गा प्रसाईंको स्वागत दुबईका शेखको रात्री भोज,नेपालको स्वास्थ्य र शिक्षा क्षेत्रको विकासका लागि सहकार्य गर्ने प्रतिवद्धता


काठाडौं -संयुक्त अरव इमिरेट्स दुवई भ्रमणमा रहेका नेकपा एमालेका केन्द्रिय सदस्य तथा झापाको बिएन्डसी हस्पिटलका कार्यकारी निर्देशक दुर्गा प्रसाई भेटघाटमा हुनुभएको छ । प्रसाईंलाई शेख़ मोहम्मद जुमा मकतूम अल्मकतूमले प्रसाईको स्वागतमा शुक्रबार नाद आल शिबामा रहेको आफ्नै फार्म हाउसमा रात्रिभोजको आयोजना गर्नुभएको थियो । रात्रिभोजका क्रममा प्रसाई र अल्मकतूमबीच शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्तो सहकार्य गर्न सकिन्छ भन्ने बिषयमा महत्वपुर्ण बिचारहरु आदान प्रदान भयो । प्रसाईको काम नियालिरहेका अल्मकतूमले भेट गर्न पाउँदा आफूलाई खुशी लागेको पनि बताउनुभयो । रात्रिभोजमा कार्यक्रममा प्रसाई, डा. निराजन प्रसाई, अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गरि, रिजवान आलम लगायतको सहभागिता थियो ।