अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित

सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित


काठमाडौं -सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम प्रतिनिधिसभाको बहुमतले पारित भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरुको जवाफ दिएपछि सभामुखले निर्णयार्थ पेश गरेकोमा बहुमतले नीति तथा कार्यक्रम पारित भएको हो ।

अब सरकारलाई बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ । यसअघि प्रधानमन्त्रीले सांसदहरुका पूरक प्रश्नको समेत जवाफ दिनु भएको थियो । भोली सरकारले संसद बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्ने कार्यक्रम छ ।