अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो बजेट

मन्त्रिपरिषद्ले स्वीकृत गर्‍यो बजेट


काठमाडौं – मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको बजेट स्वीकृत गरेको छ। 

मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट स्वीकृत गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले पेस गरेको बजेट आज बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको हो।

अर्थमन्त्री शर्माले आज नै राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण बुझाउने कार्यक्रम रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री शर्माले राष्ट्रियसभामा आर्थिक सर्वेक्षण पेश गरेर संघीय संसदको संयुक्त बैठकमा बजेट भाषण गर्ने सचिवालयको भनाइ छ।